![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् 2018 चीनका दुई वटा राष्ट्रिय अधिवेशनले विश्वको ध्यान आकर्षित गरेको छ। अधिवेशनमा तीन हजारभन्दा बढी पत्रकार खटेका छन् ती मध्ये विदेशबाट आएका पत्रकारको संख्या एक हजारभन्दा बढी छ।
उच्च र राम्रो फोटोका लागि देश विदेशी पत्रकारले अत्याधुनिक फोटोग्राफीको प्रबन्ध गरेबाट अधिवेशनको भवन एउटा क्यामेराको जङ्गल जस्तै भएको छ।
पत्रकारहरु पनि अधिवेशनको एउटा रमाईलो दृश्य बनेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |