फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च प्रविधियुक्त उपकरण कृषिका लागि उपयोगी

(GMT+08:00) 2018-03-22 09:36:30

 

वसन्त ऋतुसँगै किसानहरू कृषि क्षेत्रमा व्यस्त भइरहेका छन्। चीनको शान तुङ प्रान्तको चौ फिङ जिल्लामा वनस्पतिको सँरक्षणका लागि स्वचालित विमान, ड्रोन तथा रोबट त्यसै गरी ठूलो ढाँचाको सिंचाई साधनलगायत नयाँ उपकरणहरु कृषिमा प्रयोग गरिएपछि उत्पादनमा प्रभावकारी देखिएको छ।

1  2  
जानकारी तथा लेखहरु