फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सैन्य प्रहरीको व्यायाम

(GMT+08:00) 2018-03-28 13:30:01

आतंकवाद विरूद्ध क्षमतालाई बढाउनका लागि चिनियाँ पल्लो शान सी प्रान्तमा सैन्य प्रहरीको अभ्यास "शैतान हप्ता" शुरू भएको छ।

सात दिने व्यायाम तथा अभ्यासमा सैन्य प्रहरीले जटिल तथा कठिन अवस्थामा रहेर शारीरिक क्षमता, कौशल, बुद्धि, मनोविज्ञानलगायत विविध क्षेत्रमा आधारित सैन्य व्यायम गर्ने छन्।


1  2  3  
जानकारी तथा लेखहरु