वसन्त ऋतुसँगै पैचिङस्थित ग्रेटवाल वरिपरि आरू फूल फूलेको छ। रङ्गीबिरङ्गी फूल र भव्य ग्रेटवाल मिलेर विशेष सुन्दर दृश्य बनेको छ।