फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वविद्यालयबाट स्नातकपछि जन्मथलोमा फर्केर स्वरोजगार

(GMT+08:00) 2018-03-30 10:44:40

च्याङ सु प्रान्तीय नान चिङ शहरको श थाङ रन च्या गाउँका वासिन्दाहरू पहिले रोजगारका लागि शहर पस्ने गर्थे। तर सन् २०११ मा स्थानीय सरकारले "ग्रामीण पर्यटनमा निर्भर रहेर सुन्दर गाउँको निर्माण"को विकास धारणा जारी गरेपछि यसमा कमि आएको छ। हाल श थाङ रन च्या गाउँ च्याङ सु प्रान्तको पाँचतारे स्तरको ग्रामीण पर्यटन क्षेत्र बनेको छ। त्यसै गरी सन् १९८८ मा जन्मेकी स्यू हुङ यानले विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गरेपछि महिलाका लागि स्वरोजगारको लघु ऋण नीतिको मद्दतमा सन् २०१३ मा आफ्नो घरमा फार्मस्टे खोलेकी थिइन्। सन् २०१७ मा स्यू हुङ यानले फार्मस्टेको सुधार गर्दै थप लगानीमा होम्स्टे खोलिन्। उनको जीवन अझै राम्रो बन्दैछ।

1  2  3  4  
जानकारी तथा लेखहरु