फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घाँसको रोपाइबाट किसान लाभान्वित

(GMT+08:00) 2018-04-08 10:35:54

बितेका केही वर्षयता चीनको ह पै प्रान्तको छाङ जिल्ला अन्तर्गत चाङ क्वान थुन गाउँले सक्रियताका साथ कृषि बनौटको समन्वय गर्नुका साथै हरित बजारको चाहना बमोजिम घाँसे मैदानको विकास गर्न स्थानीय किसानहरूलाई प्रोत्साहन गर्दै आएको छ।

हालसम्म चाङ क्वान थुन गाउँमा लगभग छयसट्ठी हजार वर्गमिटर क्षेत्रफलको घाँसे मैदानमा रोपाइ भइसकेको देखिन्छ। त्यसबाट एक सयभन्दा बढी परिवारका किसानहरू लाभान्वित भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु