फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डुङ्गा मेला

(GMT+08:00) 2018-04-11 15:50:37

अप्रिल आठ तारिख, सन् 2018 चीनको छिङ्ग चौ डुङ्गा महोत्सव शुरु भएको छ।

सैयौँ डुङ्गाहरुले कान सु प्रान्तको छिङ्ग चौ सहरको छिङ्ग तालमा आयोजित डुङ्गा महोत्सवमा भाग लिएका छन्।

धेरै डुङ्गा तालमा भेला भएकोले यो दृश्य ज्यादै सुन्दर हुनुका साथै तालमा डुङ्गा मेला लागेको जस्तो देखिएको थियो।

जानकारी तथा लेखहरु