फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्वो याङ्गको लङ मनको ढुङ्गे गुफा व्यस्त पर्यटकीय अवधिमा

(GMT+08:00) 2018-04-12 14:21:49

हरेक वर्षको अप्रिलमा ह नान प्रान्तको ल्वो याङ्गमा पर्ने लङ मनको ढुङ्गे गुफामा पर्यटकको निकै नै भिड हुने गर्दछ। उक्त ढुङ्गे गुफा पर्यटकीय क्षेत्रको व्यवस्थापन कार्यालयले जनाए अनुसार यस अवधिमा हरेक दिन यहाँ दश हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक आउने गर्छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु