फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाका पुरानो श्रोताद्वारा सीआरआईको अवलोकन

(GMT+08:00) 2018-04-12 16:35:44

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवाका पुराना श्रोता तथा सीआरआई श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका संस्थापक केन्द्रीय सदस्य तथा वर्तमान उपाध्यक्ष काजिराम गौतमले सीआरआईको अवलोकन भ्रमण गर्नु भएको छ।

 

अप्रिल १२ तारिख बिहीबार उहाँले सीआरआईको अवलोकन भ्रमणमा आउनु भएको हो।

हाल उहाँ चीनको सिचुवानप्रान्तस्थित नानछोङस्थित चाइना वेस्ट नर्मल युनिभरसिटीमा एक वर्षे चिनियाँ भाषा अध्ययन गरिरहनु भएको छ। उहाँको साथमा नेपाली युवा सुवास विश्वकर्माले पनि सीआरआईको अवलोकन भ्रमण गर्नु भएको छ। हेर्नुहोस् केही तस्बिरहरु।

जानकारी तथा लेखहरु