फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वविद्यालयपछि चिया किसान

(GMT+08:00) 2018-04-15 14:42:07

च्याङ्ग स्ये स्या चीनको आन ह्वी प्रान्तको एउटा सानो जिल्लाबाट आएकी हुन्। उनले विश्वविद्यालयमा भर्ना हुने प्रवेश परीक्षामा जिल्लाबाट पहिलो स्थान प्राप्त गरेकी थिइन्।

विश्वविद्यालयबाट स्नातक गरेपछि उनले शाङहाईको एउटा विदेशी कम्पनीमा केही समय काम गरिन्। सन् 2013 मा उनी आफ्नो घर फर्केर चिया किसानको काम गर्दै आएकी छन्।

पाँच वर्षमा उनको काममा ठूलो सफलता प्राप्त गरेकी छन्। अहिले उनको वार्षिक आम्दानी साठी लाख चिनियाँ युआनभन्दा बढी रहेको छ।

जानकारी तथा लेखहरु