फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र उत्सवमा नेपाली अतिथि केपी पाठक

(GMT+08:00) 2018-04-16 11:05:12

अप्रिल 15 तारिखदेखि बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव औपचारिक रुपमा सुरु भएको छ। विभिन्न देशका फिल्मकर्मीहरुले रातो कार्पेटमा भाग लिएका छन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक पनि उक्त रातो कार्पेट कार्यक्रममा उपस्थित हुनभएको छ।


1  2  3  
जानकारी तथा लेखहरु