फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वास्तविक गतिविधिबाट पैचिङ्गमा संरचनात्मक सुधार

(GMT+08:00) 2018-04-17 16:33:08

पहिले पैचिङ्गमा तीन लाख पचास हजार वर्गमिटर क्षेत्रफलको तुङ्ग उ युआन थोक बजार थियो। यस बजारले हरेक दिन लगभग एक लाखलाई स्वागत गर्ने गर्दथ्यो। आर्थिक लाभ सिर्जना गरेतापनि सरकारले यस बजारको व्यवस्थापनका लागि प्रतिवर्ष दश करोड चिनियाँ युआन भुक्तानी गर्नुपर्दथ्यो। बढ्दो जनसंख्या र सीमित ऊर्जास्रोत जस्तै ठूलो शहरीय समस्या स्पष्ट भएकाले सरकारले यस बजारलाई अन्य स्थलमा सार्ने योजना व्यवहारमा उतारेको छ। सन्2017को नोभेम्बरमा यस बजारको अन्तिम बस बन्द गरिएको थियो। हाल तत्थानमा उच्च परिशुद्धता उद्योग क्षेत्र स्थापना गरिएको छ।

जानकारी तथा लेखहरु