फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कृषि उत्पादनमा उच्च विज्ञान तथा प्रविधिको प्रयोग

(GMT+08:00) 2018-04-17 16:37:00

वसन्त ऋतु गहुँ रोपणको ऋतु हो। राम्रो बाली भित्र्याउने प्रत्याभूतिका लागि चीनका विभिन्न क्षेत्रमा उच्च वैज्ञानिक तथा प्राविधिक यन्त्रको प्रयोग गरिन्छ। यहाँ मानवविहिन विमान ड्रोनले वसन्त रोपणमा सहयोग गरेको छ।


1  2  
जानकारी तथा लेखहरु