फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विमान हस्तान्तरण कार्यक्रम काठमाडौमा सम्पन्न

(GMT+08:00) 2018-04-17 18:31:43

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले चिनियाँ विमानहरू नेपालको भौगोलिक अवस्था अनुरूप उडान क्षमताका भएकाले नेपालका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले चीनबाट खरिद गरिएका विमानका लागि मर्मत संभारमा आवश्यक पर्ने उपकरणहरू चीनले समयमै उपलब्ध गराउने अपेक्षा पनि प्रकट गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु