फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विमान हस्तान्तरण कार्यक्रम काठमाडौमा सम्पन्न

(GMT+08:00) 2018-04-17 18:31:43

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले चिनियाँ विमानको उत्पादन, क्षमता, विशेषता बारेमा जानकारी गराउनुभयो। अर्को प्रसंगमा उहाँले चीनले विश्व मानव भाग्य समुदायको सिर्जनाका लागि प्रयास गरिरहेको सुनाउँदै यस अभियानमा विश्वभरबाट सबैले सहयोग पुर्याउनुपर्ने बताउनुभयो। त्यस्तै उहाँले चीनले आफ्ना वरिपरिका छिमेकी मुलुकहरूसँग पनि सुमधुर सम्बन्ध स्थापनाका लागि प्रयास गरिरहेको जानकारी दिनुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु