फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा विदेशी श्रव्यदृश्य सामग्री अनुवाद तथा निर्माण सम्बन्धी उच्चस्तरीय प्रशिक्षण पैचिङमा

(GMT+08:00) 2018-04-17 19:18:02

सन् 2018 चिनियाँ तथा विदेशी चलचित्रहरू तथा टिभी सामग्रीको अनुवाद तथा निर्माण सहयोग उच्च स्तरीय प्रशिक्षण कक्षा आज अर्थात् सत्र तारिख विहान पैचिङमा शुरु भएको छ। यस पटकको अध्ययन कक्षा आठौं पटक पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवधिमा सँस्कृति तथा पर्यटन मन्त्रालयको वैदेशिक सम्पर्क ब्यूरो, राष्ट्रिय रेडियो स्टेशन व्यूरोको अन्तर्राष्ट्रिय सहयोग विभागले संयुक्त रुपमा मुख्य संयोजन गरेका हुन् भने चिनियाँ सञ्चार विश्वविद्यालय तथा चिनियाँ संस्कृति अनुवाद तथा अध्ययन सहयोग संजालद्वारा संयुक्त जिम्मेवारीका आयोजित भएको हो।

1  2  3  4  
जानकारी तथा लेखहरु