फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ पैचिङमा

(GMT+08:00) 2018-04-19 16:26:58

नेपालको पर्यटन क्षेत्रमा ठूलो निहित शक्ति रहेकोले भविष्यमा बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल घुम्न जाने आशा गरेका छौँ।नेपालमा पर्यटकीय गन्तव्यस्थलको संख्या तथा ढाँचालाई बढाउँदै ती थप गन्तव्य स्थलको पूर्वाधारको विकास, पथप्रदर्शकको गुणस्तर तथा भाषा क्षमता उकासिँदै नेपालको पर्यटन स्तरलाई बढाउने योजना गरेका छौं।

1  2  3  4  5  
जानकारी तथा लेखहरु