फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#क्वाङ्चौ बैकिङ्ग प्रचारप्रसार मेला,2018

(GMT+08:00) 2018-04-19 16:38:26

क्वाङ्चौ शहरको बैकिङ्ग कार्य व्यूरोका उपनिरीक्षक छन फिङ्गले यस मेलामा"क्वाङ्चौको क्षेत्रीय बैकिङ्ग केन्द्रको निर्माण गर्दै क्वाङ्चौको अन्तर्राष्ट्रिय बैकिङ्ग स्थानलाई उकास्नु"भन्ने मुख्य विषयको प्रचारप्रसार भाषण दिनुभएको छ। उहाँका अनुसार भविष्यमा क्वाङ्चौको बैकिङ्ग व्यवसायले विदेशका लागि खुलापनलाई अघि बढाउँदै चीन र विदेशका बैकिङ्ग बजारबीचको सहयोगलाई विस्तार गर्दै जाने छ।

थाहा भएअनुसार सातौं बैकिङ्ग व्यापार मेला यस जुन 22देखि 24तारिखसम्म आयोजना हुने भएको छ। यस बेलामा स्वदेशी बैकिङ्ग सहयोग आदानप्रदान क्षेत्र、स्थानीय बैकिङ्ग प्रदर्शनी क्षेत्र、अन्तर्राष्ट्रिय तथा हङ्कङ् मकाउ थाइवान बैकिङ्ग प्रदर्शनी क्षेत्र、विदेशी पूँजी बन्दोबस्त क्षेत्र आदि विशेषतायुक्त क्षेत्रको बन्दोबस्त गरिनेछ। यस मेलाले निरन्तर रुपमा स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि एक द्बिपक्षीय आदानप्रदान मञ्च सिर्जना गर्ने भएको छ।


1  2  
जानकारी तथा लेखहरु