|
|
|
||
नेपालका पर्यटन व्यवसायीका लागि संचालित तेश्रो चिनियाँ भाषा प्रशिक्षणको शुभारम्भ गर्दै मन्त्री अधिकारीले चिनियाँ भाषाको फैलावट हुनसक्यो भने नेपाल आउने चिनियाँका लागि पर्यटनवस्तुहरूको विकास र वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालले भ्रमण वर्ष मनाउनुअघि नै १० हजारभन्दा बढी चिनियाँ भाषी जनशक्ति तयार पार्नु जरूरी रहेको पनि उहाँले बताउनुभयो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |