फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा तेश्रो चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू

(GMT+08:00) 2018-04-20 15:31:04

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपालको पर्यटन क्षेत्र चिनियाँका लागि महत्वपूर्ण गन्तव्य रहेको बताउनुभयो। यस वर्षको अघिल्ला तीन महिनामा नेपाल भ्रमण गर्ने चिनियाँको संख्या ३६ हजार भन्दा बढी पुगेको बताउँदै राजदूत यु होङले भविष्यमा अझ धेरै चिनियाँ भाषी जनशक्ति विकास भएमा चिनियाँ पर्यटकका लागि नेपाल झनै महत्वपूर्ण गन्तव्य बन्दै जाने बताउनुभयो। चिनियाँहरूले विदेश भ्रमण गर्ने क्रम वर्षेनी बढ्दै गएको भन्दै उहाँले यस तालिम कक्षाबाट नेपालको पर्यटन क्षेत्र लाभान्वित हुनसक्ने औंल्याउनुभयो।

1  2  3  4  
जानकारी तथा लेखहरु