फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा तेश्रो चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरू

(GMT+08:00) 2018-04-20 15:31:04

त्यस्तै नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक संस्थाका अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले नेपाल चीन मैत्री सम्बन्ध सुमधुर रहेको बताउँदै नेपालको पर्यटन क्षेत्रमा भौतिक पूर्वाधार, तथा साँस्कृत क्षेत्रमा चीनले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।

नेपालस्थित चिनियाँ दूतावासको सहयोग, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र पर्यटन बोर्डको संयोजनमा संचालित चिनियाँ भाषा तालिम कक्षाले अघिल्ला वर्षहरूमा ८० भन्दा बढी जनशक्ति तयार भएको बताउनुभयो।


1  2  3  4  
जानकारी तथा लेखहरु