फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुन चाहिं नक्कली पान्डा होला?

(GMT+08:00) 2018-04-22 14:20:34

सछ्वानको वो लुङ्ग क्षेत्रमा रहेको जंगली प्रशिक्षण केन्द्रमा जन्मेको विश्वको पहिलो बेबी पान्डा हाल कर्मचारीबाट ध्यानपूर्वक संरक्षणमा राखिएको छ। बेबी पान्डालाई जंगली वातावरणमा हुर्काउनका लागि तत्स्थानका कर्मचारीहरूले पान्डाको पोशाक लगाउँछन्। कुन चाहिं नक्कली पान्डा होला? तपाईँ अड्कल काट्न सक्नुहुन्छ?

1  2  3  
जानकारी तथा लेखहरु