फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सांघाइमा नेपाली पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2018-04-23 18:33:24

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा नेपाली पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। अप्रिल २१ तारिख शनिबार आयोजना भएको सो कार्यक्रममा २० जना स्थानीय संचारमाध्यमका पत्रकारहरु र ५० वटा पर्यटन कम्पनीहरु सहभागी भएको नेपाल पर्यटन बोर्डका सिनियर मेनेजर लीलाबहादुर बानियाले सीआरआईलाई बताउनुभयो। कार्यक्रमको आयोजना नेपाल पर्यटन बोर्ड र नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नाटाले संयुक्त रुपमा आयोजना गरेका थिए।

1  2  3  4  
जानकारी तथा लेखहरु