फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शहरबाट गाउँ फर्केकाहरू प्याकिङ व्यवसायमा

(GMT+08:00) 2018-04-24 09:14:56

सन् 2009 मा शहरको काम छोडेर आफ्नो गाउँमा फर्केका स्योङ च्याङ नामका एक पुरुषले आफ्नो जन्मथलो अर्थात् चीनको च्याङ सी प्रान्तको फिङ स्याङ शहर मातहतको स्याङ तुङ प्रिफेक्चरमा एउटा आधुनिक कलात्मक प्याकिङ कम्पनीको स्थापना गरेका छन्। त्यस कम्पनीले मुख्यत: चिया, औषधी, खाद्यपदार्थ र विद्युतीय सामाग्रीको प्याकिङ गर्दछ।

केही वर्षयता त्यस प्याकिङ कम्पनीबाट शहरको काम छोडेर आफ्नो गाउँ फर्केका दश हजारभन्दा बढी मानिसहरू लाभान्वित भएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु