फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अभिभावक छोरा-छोरीसँगै किताब पढ्ने

(GMT+08:00) 2018-04-24 09:31:09

 हिजोआज अभिभावक र तिनीहरुका छोरा-छोरीसँगै बसेर किताब पढ्नु केही चिनियाँ परिवारको चलन बनिसकेको छ। धेरै अभिभावकले कामपछि छोरा-छोरीसँगै पुस्तक पढेर त्यसमा केन्द्रित रहेर सँगसँगै सोच-विचार तथा आदान-प्रदान गर्ने गरेका छन्।

1  2  
जानकारी तथा लेखहरु