फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाको सबैभन्दा ठूलो मालवाहक रेल स्टेशन

(GMT+08:00) 2018-04-24 10:57:27

 चीनको ह नान प्रान्तमा रहेको चङ चौ पै रेल स्टेशन एशिया कै सबैभन्दा ठूलो मालवाहक रेल स्टेशन हो। यस स्टेशनले चार वटै दिशाबाट आउने जाने मालवाहक रेलको आगमन तथा प्रस्थान लगायत सम्बन्धित् कामको जिम्मेवारी बहन गर्छ। यसलाई चीनको रेलमार्गको मुटु मानिन्छ।

1  2  
जानकारी तथा लेखहरु