फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हात टेकेर हिँड्ने विकलाङ्ग भैंसी पालेर सम्पन्न

(GMT+08:00) 2018-04-24 13:34:33

वाङ्ग चाउ छ्वआन चीनको क्वी चौ प्रान्तको एक विकलाङ्ग किसान हुन्। खुट्टा नचल्नाले उनी हात टेकेर हिँड्छन्।

विकलाङ्ग भएकोले स्थानीय सरकारको गरिबी निवारण नीति तथा वित्त प्रत्याभूतिबाट उनको जीवन चलिरहेको थियो। तर उनले आफू विकलाङ्ग भए तापनि धेरै कठिनाइको सामना गरी भैंसी पालन गरेका छन्।

आफ्नो मेहनतबाट उनले प्रति वर्ष एक लाख चिनियाँ युआन बराबरको आमदानी गर्दैआएको छ।
जानकारी तथा लेखहरु