फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छङ तुमा संसारकै ठूलो लामखुट्टे

(GMT+08:00) 2018-04-24 18:33:01

चीनको स छ्वान प्रान्तीय छङ तु शहरको व्हा सी किरा संग्रहालयबाट प्राप्त जानकारी अनुसार, छङ तु शहरको छिङ छङ पहाडमा हालसम्म विश्वको सबैभन्दा ठूलो लामखुट्टे पत्ता लागेको छ। यो लामखुट्टेको लम्बाइ पाँच सेन्टिमिटर रहेको छ भने पखेटा फैल्याउँदाको चौडाइ एघार सेन्टिमिटर रहेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु