फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2018 "चीनको अन्तरिक्ष दिवस"को मुख्य कार्यक्रम हार्पिन शहरमा

(GMT+08:00) 2018-04-25 09:24:22

अप्रिल 24 तारिखको दिन "चीनको अन्तरिक्ष दिवस" पर्दछ। यस वर्षको "चीनको अन्तरिक्ष दिवस" मुख्य कार्यक्रम चीनको है लोङ च्याङ प्रान्तको हार्पिन शहरमा आयोजना गरियो।

यस वर्षको मुख्य नारा सँगै मिलेर अन्तरिक्षको नयाँ युगको निर्माण गरौं भन्ने रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु