|
|
|
||
"शान्तिको ध्वनी-2018"शीर्षकमा शाङहाई सहयोग सँगठनको पाँचौं सैनिक सँगीत उत्सव हिजो अप्रिल चौबीस तारिखबाट पैचिङको च्य्वी युङ क्वाङमा अवस्थित ग्रेटवालको पै क्वान चोकमा शुरु भयो। चिनियाँ जन मुक्ति सेनाको सङ्गीत ब्याण्ड तथा किर्गिस्तान,पाकिस्तान,रुस, ताजकिस्तान, उज्बेकिस्तान, भारत तथा बेलारुस लगायत मुलुकहरुका कूल आठ वटा सैनिक सङ्गीत ब्याण्ड यस पटकको सैनिक सङ्गीत उत्सवमा सहभागी भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |