फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युननानमा गुलाव खेती

(GMT+08:00) 2018-04-25 16:25:44

यो समय चीनको युन नान प्रान्तको आन निङ शहरमा रोपिएका गुलावका फूलहरु फुल्ने समय हो। यी गुलावका फूलबाट एक प्रकारको केक अथवा मिठाइ लगायतका खानेकुरा बनाइन्छ। अहिले स्थानीय किसानहरू फूलको व्यवस्थापनमा व्यस्त रहेका छन्। उनीहरूले ताजा फूल बिक्री गर्दछन्। थुप्रै पर्यटकहरू गुलाफ फूल हेर्न त्यहाँ पुग्ने गर्दछन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु