फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी शुरु

(GMT+08:00) 2018-04-26 09:31:15

 पैचिङ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी हिजो अप्रिल 25 तारिख औपचारिक रुपमा शुरु भयो। "मोटर-गाडीबाट ल्याउने नयाँ जीवनको परिभाषा"लाई मुख्य विषय बनाएको यस पटकको पैचिङ अन्तर्राष्ट्रिय गाडी प्रदर्शनी अप्रिल 25 तारिखदेखि मेइ 4 सम्म पैचिङमा अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुँदै छ।

1  2  
जानकारी तथा लेखहरु