फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विशेष प्रहरी वसन्त ऋतु तालिममा

(GMT+08:00) 2018-04-26 09:40:05

चीनको क्वै याङ रेलमार्गको सार्वजनिक सुरक्षा विभाग मातहतको प्रहरी तालिम केन्द्रमा हाल सन् 2018 वसन्तकालीन प्रहरी क्षमता तालिम प्रतिस्पर्धा चलिरहेको छ।

प्रतिस्पर्धामा सहभागी विशेष प्रहरीहरूले तत्स्थानमा बन्दीको रक्षा गर्ने तथा ज्यान बचाउने र बारुदलगायतका वस्तुलाई तत्काल निस्तेज गर्ने तालिम लिइरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु