फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भीरमा पसल

(GMT+08:00) 2018-04-26 16:59:00

चीनको हु नान प्रान्तको श न्यू चाइको भीरमा सानो पसल खोलिएको छ। यो सानो पसल जमिनदेखि एक सय मिटर उचाइको भीरमा रहेको छ। यो सानो पसलमा आरोहीले खाना र पानी खरिद गर्दछन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु