|
|
|
||
बितेका केही वर्षयता चीनको फु चेन प्रान्तको योङ थाइ जिल्ला मातहतको तान युन गाउँले तत्स्थानको विशेषतायुक्त पर्यावरणीय स्रोतको सदुपयोग गरी ग्रामीण क्षेत्रको पर्यटन, बेमौसमी सागको रोपाइ र महङ्गो फूलको उत्पादन आदि पर्यावरणीय व्यवसायको विकास गर्दै आएको छ।
पर्यावरणीय कृषिबाट तत्स्थानको मूल्यवान पर्यावरण स्रोतको सँरक्षण गरिनुका साथै स्थानीय किसानहरू पनि लाभान्वित भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |