फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत# पल्लो सान सिको ल्याङ्ग च्या ह गाउँमा नयाँ विकसित पाइला

(GMT+08:00) 2018-05-03 15:42:01

ल्याङ्ग च्या ह गाउँले पठारभूमि परिदृश्य र पुरानो आबास क्षेत्र आदि सांस्कृतिक द्दश्यलाई एक अवसरको रूपमा लिँदै पर्यटनको विकास गरिरहेको छ। स्थानीय बासिन्दाको जीवन झन झन बढी राम्रो बन्दै गएको छ। जनाएअनुसार सन् 2017मा ल्याङ्ग च्या ह गाउँले दश लाखभन्दा बढी पर्यटकको स्वागत गरेको थियो। पर्यटनबाटको आमदानी दुई करोड असी लाख चिनियाँ युआन पुगेको थियो। हाल यस गाउँको औसत प्रतिव्यक्तिको आम्दानी बीस हजार युआनभन्दा बढी छ। कम्युनिष्ट पार्टीको राम्रो नीतिमा स्थानीय बासिन्दाले आफ्नो हात र प्रयासमार्फत अझ सुन्दर गाउँको निर्माण गरिरहेको छ।


1  2  3  
जानकारी तथा लेखहरु