फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बादलसँगै काम गर्ने मजदूरहरू

(GMT+08:00) 2018-05-09 11:27:08

हाल चीनको हुपै प्रान्तीय सदरमुकाम ऊहानमा अवस्थित याङसी बन्दरगाहमा निर्माण भइरहेको याङसी नदी पुलको माथिल्लो भागमा क्याटवे राख्ने काम शुरू भएको छ। (क्याटवे भनेको झोलुङ्गे पुलको निर्माण गर्दा मूल भागको मुनि मूल भागसँग समानान्तर रहने अस्थायी निर्माण बाटो हो।) यसरी क्याटवेबाट २ तहको बाटो बनाइन्छ र निर्माण सम्पन्नपछि अस्थायी निर्माण बाटो अर्थात् क्याटवेलाई हटाइन्छ। यस पुलको निर्माण पूरा भएपछि माथिल्लो तहमा ६ लेनको शहरी एक्सप्रेस सडक तयार हुने छ र जहाँ उच्च् गति ८० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गाडी गुडाउन सकिन्छ भने भने तल्लो तह ४ लेनको हुने छ जहाँ ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी गुडाउन सकिने छ।


1  2  3  
जानकारी तथा लेखहरु