फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान म्याराथुन २०१८

(GMT+08:00) 2018-05-14 18:20:45

हिजो मे 13 तारिख विहान नौ बजेतिर पहिलो वन छ्वान म्याराथुन चिनियाँ स छ्वान प्रान्तीय वन छ्वान जिल्ला यिङ स्यौ बस्तीमा सुरु भएको छ। चीन, अमेरिका, बेलायत, क्यानाडालगायत 14 मुलुक तथा क्षेत्रबाट लगभग छ हजार व्यक्ति सो प्रतियोगितामा सहभागी भएका छन्। यो म्याराथुनमा दस वर्ष अगाडि भयंकर भूकम्पमा परी अपाङ्गता भएका व्यक्तिहरु पनि सहभागी छन्।

यो पहिलो वन छ्वान म्यारथुन प्रतियोगिताको मुख्य विषयवस्तु "जीवनका लागि सकारात्मक सोच" भन्ने रहेको छ।

जानकारी तथा लेखहरु