फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खर्बुजा सँस्कृति महोत्सव

(GMT+08:00) 2018-05-16 09:15:45
 

चीनको चच्याङ प्रान्तको थाइ चौ शहरमा मे पन्ध्र तारिखदेखि खर्बुजा सँस्कृति महोत्सव शुरु भएको छ। त्यस महोत्सवले वरिपरिका थुप्रै किसान र ब्यापारीहरूलाई आकर्षित गरेको छ।

खर्बुजा सँस्कृति महोत्सव अवधिमा संयोजकले स्थानीय खर्बुजा किसानहरूको आम्दानीलाई कसरी बढाउने मुख्य विषय बमोजिम ग्रामीण क्षेत्रको पुन:रुत्थान मञ्चको पनि आयोजना गर्नेछ।


1  2  3  
जानकारी तथा लेखहरु