फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# युआन राजवंशको कुटनीति

(GMT+08:00) 2018-05-16 15:49:37

सैन्य गतिविधिमा पैसा र सम्पदाको प्रयोग र उच्च तहका मानिसले विलासिताका साथ जीवन बिताएकाले सरकारको वित्त क्रमशः घट्दै गयो। साथै सम्राटको पदका लागि विभिन्न समूहभित्र धेरैपटक संघर्ष भयो जसबाट धेरैको हत्या गरियो या मृत्यु भयो। सर्वोच्च शासन अधिकारका लागि त्यस्तो भिडन्तले युआन राजवंशको शासन आधार र शक्तिलाई कम पारेको थियो। त्यसैले महान सम्राट हुबिलेको निधन भएपछि युआन राजवंशको समृद्धि खस्क्यो। यो क्रम लगभग 70 वर्ष मात्र थियो।

त्यसबाहेक युआन राजवंशका शासकहरुले दीर्घकालमा वर्गवादी दमन र जातीय दमननीति लागू गरे। त्यसैले युआन राजवंशको अन्त्यमा विभिन्न क्षेत्रमा किसानहरुले विद्रोह गरेका थिए। जसबाट प्रत्यक्ष रुपमा युआन राजवंशको अन्त्य भयो।


1  2  3  
जानकारी तथा लेखहरु