फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२८ जना चिनियाँ पर्वतारोही सगरमाथाको शिखरमा पुगे

(GMT+08:00) 2018-05-16 18:58:00

१६ तारिख बुधबार बिहान करिब आठ बजे ११ जना पर्वतारोही र १७ जना गाइडद्वारा गठित पर्वतारोहण टोलीले सफलताका साथ सगरमाथाको आरोहण गरेका छन्।

यस सन् २०१८ को हिमालयको उत्तरी मोहडाबाट पर्वतारोहण गर्ने ऋतु सकिन लागेको बेलामा सबै २३ जना चिनियाँ पर्वतारोही र ३६ जना तिब्बती गाइडहरुले पर्वतारोहण पूरा गरेका छन्।

जानकारी तथा लेखहरु