फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यी जातीय बुनाइबाट सम्पन्न जीवनको सिर्जना

(GMT+08:00) 2018-05-18 14:40:05

चीनको क्वै चौ प्रान्तको स्येन निङ यी ह्वै म्याउ जातीय स्वशासित जिल्लाको आर्थिक विकास क्षेत्रमा स-साना सिर्जनशील घरेलु उद्योगहरू देख्न पाइन्छ।

स्थानीय सरकारको सहुलियत नीति बमोजिम सु थाउ नामका यी जातीय पुरुषले आफ्नो सिर्जनशील दलको नेतृत्व गरेर परम्परागत जातीय पोशाकको डिजाइन गर्ने कारखाना स्थापना गरेका छन्। 

1  2  3  
जानकारी तथा लेखहरु