फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भैँसी पाकल वृद्ध किसानको भाइरल फोटो

(GMT+08:00) 2018-05-21 16:43:07

चीनमा एउटा पुरानो भनाइ छ, क्वी लीको दृश्य चीनमा सबैभन्दा उत्कृष्ट छ।

चीनको क्वाङसी प्रान्तको क्वी ली सहरका एक जना भैँसी पाकल वृद्ध किसान बिहान सबेरै एउटा सानो पूलमा हिँडेको फोटो चीनमा यतिबेला निकै लोकप्रिय बनेको छ।

यो फोटोमा पछाडिको पहाड, वृद्ध किसान र भैँसीसँगसँगै एउटा निकै राम्रो दृश्य कैद गरिएको थियो।

जानकारी तथा लेखहरु