फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लवण-क्षार सहनसक्ने धान

(GMT+08:00) 2018-05-29 09:50:35

छिङ ताउ शहरको लवण-क्षार सहनसक्ने धानको अनुसन्धान तथा विकास केन्द्रका विशेषज्ञ युआन लुङ फिङले मे 28 तारिख धानको परीक्षात्मक रोपाइको उदघाटन समारोहमा सम्बोधन गर्नुभयो। छिङ ताउ शहरको लवण-क्षार सहनसक्ने धानको अनुसन्धान तथा विकास केन्द्रले चीनका छवटा मुख्य लवण-क्षार जमीनमा एक साथ धानको परीक्षात्मक रोपाइ थालनी गरेको छ।
1  2  3  4  
जानकारी तथा लेखहरु