फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको जङ्गली बाँदर वन

(GMT+08:00) 2018-05-29 18:44:34

तिब्बत स्वायत्त प्रदेशको शान नान शहरको च्या छा जिल्लामा पर्ने ता कु क्रेनबाट सुन्दर प्राकृतिक द्दश्य देखिन्छ। यहाँको मौसम पनि खुबै राम्रो भएकाले जङ्गली बाँदरले पनि यस क्षेत्रलाई आफ्नो घर बनाएको छ। हाल बाटोको निर्माणसँगै यहाँका जङ्गली बाँदर र पर्यटकबीच एक मेलमिलापयुक्त वातावरण बनेको देखिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु