फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

26 तले ग्यारेज

(GMT+08:00) 2018-05-30 11:10:43

वल्लो शान सी प्रान्तीय थाइ युआन शहरमा 50 मिटर उचाइको पार्किङ निर्माण गरिएको छ। यो ग्यारेजले 56 वर्गमिटरको जमीन ओगेटेको छ भने 26 वटा तल्लमा 50 वटा गाडी पार्किङ गर्न सकिन्छ।
1  2  3  4  
जानकारी तथा लेखहरु