फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पिठो मूर्तिशाला

(GMT+08:00) 2018-05-30 11:12:34

ली छुन फाङले सन् 2005मा ह पै प्रान्तीय हान तान शहरमा पिठोको मूर्तिशाला स्थापना गरिन्। उनी अहिले 43 वर्षीयकी भइन्। उनले हातले पिठोबाट मूर्ति बनाएर प्रचार-प्रसार गर्नुका साथै परम्परागत कलाको आधारमा नयाँ आविष्कार पनि गरिन्। हजार वर्षको इतिहास बोकेको यो कलालाई निरन्तर रुपमा प्रचार-प्रसार गर्नसकिने आशा उनले लिएकी छन्।
1  2  3  4  
जानकारी तथा लेखहरु