फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जडीबुटीद्वारा चित्र

(GMT+08:00) 2018-05-31 11:20:24

चीनको चच्याङ प्रान्तीय खाइ व्हा जिल्लाको चिनियाँ चिकित्सा अस्पतालमा नर्सहरूले चिनियाँ जडीबुटीद्वारा विविध चित्र बनाएका छन्। उनीहरूले चित्रमार्फत चिनियाँ परम्परागत चिकित्साबारे जानकारी दिनुका साथै नागरिकलाई चिनियाँ परम्परागत चिकित्सा संस्कृतिको प्रचार-प्रसार पनि गरेका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु