फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुट्टा गुमाएकी तीन वर्षीय बालिकाको सपना - ब्याले नर्तक बन्ने

(GMT+08:00) 2018-05-31 18:57:57

तीन वर्षकी स्याउ स्याउले केही महिनाअघि एक कार दुर्घटनामा आफ्नो दायाँ खुट्टा गुमाएकी थिइन्। सुधार चिकित्सा केन्द्रमा चालिस दिने तालिम लिएपछि हाल उनी कृत्रिम अङ्गद्वारा स्वतन्त्र रुपमा हिँड्नसक्ने भएकी छन्। उनको सपना छ:ठूलो भएर ब्याले नृत्य गर्ने।

1  2  3  4  
जानकारी तथा लेखहरु