फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च तापक्रममा बालदिवस कार्यक्रम

(GMT+08:00) 2018-06-01 17:06:02

आज जुन १ अन्तर्राष्ट्रिय बालदिवस हो। हिजो मे ३१ तारिख बिहान क्वाङ चौको लि वान खाङ यौ वी स्मृति विद्यालयले आफ्नो खेलमैदानमा बालदिवस कार्यक्रमको आयोजना गरेको छ। उच्च तापक्रमको प्रतिरोध गर्नका लागि खेलमैदानमा १७०० वटा रङ्गीन छाता झुण्ड्याइएको थियो। यी छातामा विद्यार्थीहरूले लागूपदार्थ सेवनविरूद्धका कानूनी नारालाई चित्रमा उतारेका थिए।

1  2  3  
जानकारी तथा लेखहरु